संसारकी सबैभन्दा सेक्सी महिला (फोटो फिचर सहित)
काठमाडौं, एस्क्वायर म्यागेजीनले हालै मात्र स्पेनिश एक्ट्रेस तथा मोडल पेनेलोप क्रूजलाइ संसरकी जिवित सबैभन्दा सुन्दर महिलाको उपाधी दिएको छ ।
बास्तबमा, एस्क्वायर म्यागेजीनले एक पोल मार्फत संसारका जिवित सबैभन्दा सेक्सी महिलाहरूमाथि एक सर्वे गरेको थियो । उक्त सर्वे अन्तर्गत मानिसहरूले हलिउडकी चर्चित अभिनेत्री पेनेलोप क्रूजलाइ सबैभन्दा धेरै भोट दिएर सबैभन्दा सेक्सिलएस्ट वूमेनको उपाधी दिएका छन ।
अर्थात अब चर्चित अभिनेत्रीका साथ-साथै पेनेलोप क्रूज संसारकै ‘सेक्सिएस्ट वुमेन अलाइभ’ को उपाधीबाट समेत सम्मानित भएकी छन ।
स्मरणीय छ, सन २०१० मा पनि पेनेलोप क्रूजलाइ संसारकी सबैभन्दा सेक्सी महिलाको उपाधी दिइएको थियो ।
‘सेक्सिएस्ट वुमेन अलाइभ’ को उपाधी पाउने पेनेलोप क्रूज ११ औं महिला बनेकी छन । स्मरणीय छ, पेनेलोप क्रूजलाइ प्रसिद्ध ओस्कर अवार्डबाट पनि सम्मानित गरिसकिएको छ ।
