हेर्नुस ३० काटेका हट हिरोइनहरु(फोटैफोटो)




तीस नाघेपछि महिलाहरुको सौन्दर्यमा ह्रास आउने ठानिन्छ । सौन्दर्य नै मुख् अस्त्र मानिने ग्ल्यामर दुनियाँमा धेरै हिरोइनहरु ३० कटेपछि बिक्न छाड्छन् । बलिउडका रिवना टण्डन, सोनाली बेन्द्रे, मनिषा कोइरालाजस्ता हिरोइन ३० काटेपछि बिस्तारै सेलाएका थिए ।
तर, सबैमा यो लागु नहुने रहेछ । बलिउडमै विद्या बलान ३६ वर्षकी भइन् । प्रियंका चोपडा ३२ वर्षकी भइन् । करिना कपुर ३४ वर्षकी भइन् । विपाशा वशु ३५ वर्षकी भइन् । उन उनीहरु उत्तिकै हट छन् । सौन्दर्यमा ह्रास होइन रास चाहि थपिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।






प्रतिक्रिया दिनुहोस्...