तीन वलात्कारी युवा सार्वनजिक
बर्दिया, कार्तिक १० । बर्दियाको सानोश्री गाउं विकास समितिकी एक युवतीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जना युवालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
justify;">पिडित युवतीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो । अभियुक्तहरुले युवतीलाई सामुहिक बलात्कार गरेको बयान दिएको दावी प्रहरीले गरेको छ ।
