विपक्षीको बन्द हिंसात्मक ! तोडफोड, आगजनी र झडप (भिडियोसहित)



काठमाडौं, चैत्र २४ । एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले आह्वान गरेको आम हडतालको पहिलो दिन मंगलबार देशभरको जनजीवन प्रभावित भयो । त्यसमा पनि राजधानी काठमाडौंको विजुलीबजारमा गरिएको प्रदर्शन त करिब–करिब हिंसात्मक नै देखियो ।




प्रतिक्रिया दिनुहोस्...