.आज मिति २०७१ चैत्र २९ गते आइतबार अनुसार तपाईको राशिफल यसप्रकार छ:-



मेष राशि- कार्य सफल, मनोबल बढ्नेछ बृष राशि- यात्रा, पुण्य कार्यमा खर्च हुने मिथुन राशि- चोटपटक

लाग्नसक्छ, दिन संघर्षपूर्ण रहनेछ कर्कट राशि- प्रेम गर्ने अवसर जुट्नेछ, रमाइलोसंग दिन बित्नेछ सिंह राशि- शत्रु कमजोर हुने, रोग नाश हुने कन्या राशि- सन्तान सुख, शुभ समाचार सुनिनेछ तुला राशि- चञ्चलतासंगै मनमा अशान्ति बढ्नेछ बृश्चिक राशि- आफन्तको सहयोग, पारिवारिक सुख धनु राशि- धन आर्जन, बोलीको अनुकूल प्रभाव पर्ने मकर राशि- आरोग्यता, नवीन कार्यको शुभारम्भ हुने कुम्भ राशि- खर्च बढ्ने, शारीरिक कष्ट हुनसक्छ मिन राशि- सुख प्राप्ति, भूमि लाभ - source:nepal japan




प्रतिक्रिया दिनुहोस्...