थाहा पाईराखौ....को हुन् यी नेपाली मलेसियाको जेलमा नांगै यातना भोक्ने



नागरिक दैनिकमा समाचार छ ।मलेसियामा पक्राउ परेका नेपालीहरुलाई त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा नांगै यातना बनाई बेइज्जतीपूर्ण यातना दिने गरिएको खुलेको छ ।

अवैध तरिकाले मलेसिया बस्दै आएका नेपालीलाई पक्राउ गरी त्यहाँका प्रहरी  र जेल अधिकारीले अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारविपरित यस्तो यातना दिने गरेका हुन् ।
मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्दै हुँदै स्वदेश फर्केका नेपालीका अनुसार उनीहरुलाई नांगै पारेर, नृत्य कसरत, पिचनमा लडीबुडी, घुँडा र कुहिनाले टेकी हिँडन, उठबस गराई बेइज्जतीपूर्ण यातना दिने गरिन्छ । प्रहरी र जेलअधिकारी यसबाट मनोरञ्जन लिने गर्छन । source taja khabar




प्रतिक्रिया दिनुहोस्...