खुशीको खबर....अब कतार जाने नेपाली कामदारसँग पैसा लिन नपाइने
वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारबाट लिइने रकम गैर कानुनी रहेको खुलासा भएको छ ।
नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका खुलाइफीले श्रमराज्य मन्त्री टेकबहादुर गुरुङलाई आइतबार भेटी आफ्नो असन्तुष्टि जनाएका हुन् ।कान्तिपुर दैनिकमा समाचाचार छ ।
