"परपुरुषसँग शारीरिक सम्बन्ध राखेको भन्दै श्रीमतीको यौनाङ्गमा एसिड प्रहार
बितण्डाका खबरका लागी भारत संसारमै अग्र स्थानमा छ भन्ने प्रमाणीत गर्छ हालै घटेको यो एसीड काण्डले । बदला लिन वा रिस फेर्न एसीड प्रहारका घटना सुनीदै आए पनि आफ्नी श्रीमतीको यौनाङ्गमा एसीड नै प्रहार गरेको खबर सम्भवत यो पहिलो होला ।
जितेन्द्रले आफ्नी आमासँग मिलेर युवति सँग संवन्ध राख्न भन्दै श्रीमतीमाथि एसिड प्रहार गरेको भारतीय संचार माध्यमले जनाएका छन् । पीडित महिलाले फोनबाटै प्रहरीमा उजुरी गरे पनि जितेन्द्र भने भरार रहेका छन् र उनको खोजीकार्य जारी राखीएको भारतीय प्रहरीले जनाएको छ । यसअघि साउथ अफ्रिकाका एक पुरुषले आफ्नी श्रीमती ससुरा पर्नेसँग सल्कीएको आशंकामा आफ्नी ४० बर्षीया श्रीमतीको चाला देखेर शंकाकै भरमा श्रीमतीको यौनाङ्ग सुपरग्लुले टालीदिएका थिए । source medianp
