लोकगायिकाको हत्या गरि नोकर फरार



काठमाडौँ । घरको हेरचाह गर्न राखेको एक नोकरले लोक गायिकाको हत्या गरेका छन् ।ललिता शर्मा नाम गरेकि लोक गायिकाको साथ उनको पतिको समेत हत्या भएको छ ।


हत्या पछि नोकर घरमा रहेका सर सामान तथा सुन लिएर फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको धारीलो हतियार प्रहार गरि उनीहरुको हत्या गरिएको छ ।
प्रहरीले उनीहरुको हत्याको पछाडी अन्य कारण हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको छ । नोकर भने फरार रहेकोले खोजीकार्य भइरहेको प्रहरी भनाइ छ ।
लोक गायिका भारतको हरियाणकी हुन् र उनी मराठी लोक गायनमा चर्चित थिइन् । source danikonline khabar




प्रतिक्रिया दिनुहोस्...