सुर्खेतमा बन्दकर्ताले मोटरसाइकल जलाए



सुर्खेत : एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको तीन दिने आमहड्तालको पहिलो दिन आज विहान सुर्खेतमा बन्दकर्ताहरुले एउटा मोटरसाइकलमा आगजनी गरेका छन्।


आज विहान करिब १० बजे वीरेन्द्रनगर–१० खजुरामा भे ४ प ४४३८ नम्बरको मोटरसाइकलमा बन्दकर्ताहरुले आगजनी गरेका हुन् । मोटसाइकलको पेट्रोल पाइप तानेर आगो लगाइएको हो। source:annapunna post






प्रतिक्रिया दिनुहोस्...