.फेरी कतारमा एक नेपालीको मृत्यु....
कतारबासी नेपाली समुदायका अग्रज एवम् सक्रिय समाजसेवी सोया दाहालको सडक दुर्घटनामा परी मङ्गलबार काठमाडौँमा निधन भएकामा कतारमा कार्यरत सङ्घसंस्थाले नेपाल सरकारसँग क्षतिपूर्ति दिन आग्रह गरेका छन् ।
कतारमा स्थानीय कम्पनीमा कार्यरत दाहाल बिदामा घर फर्किनुभएको थियो । उनीसँग आज कतार फर्किने हवाई टिकट थियो । श्रम स्वीकृति लिई फर्किने क्रममा मोटरसाइकलमा सवार हुँदा उहाँलाई ठक्कर दिइएको थियो । उहाँका श्रीमान् र छोराछोरी छन् ।
घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनाका साथै आफूहरुलाई उचित क्षतिपूर्ति प्रदान नगरिएसम्म शव नउठाउने भनी पीडित परिवार तथा आफन्तले धर्ना दिँदैआएका छन् ।source rochak-kura.
