चाबहिलको सुन पसलबाट ३३ लाख लुटियो....
काठमाडौं : काठमाडौंको चाबहिल स्थित गोपिकृष्ण हल नजिकैको एक सुन पसलबाट ३३ लाख रुपैयाँ लुटिएको छ । आज दिउँसो नकाबधारी समुहले सो रकम पसलबाटै लुटेको हो । घटनाको विस्तृत बिवरण आउन बाकीँ छ ।