.फेसबुक प्रयोगकर्तालाई फेरी अर्को खुसीको खबर
सामाजिक सञ्जाल फेसबुक अहिले विश्वमै सबैभन्दा धेरै मानिसहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल हो ।
फेसबुकले त्यसलाई लक्षित गरी नयाँ नयाँ डिजाईनहरु ल्याएर प्रयोगकर्ताहरुलाई सहज बनाइरहेको छ ।
यस्तै पछिल्लो समयमा फेसबुकले नयाँ होमपेज ल्याएको छ ।
फेसबुकले होमपेजमा बदलाब गर्दै सेल अब फेसबुक, अनलाईन र इन पर्सन नामका पेज निकालेको छ र अहिले १४ दिनको फ्रि ट्रायल दिएको छ ।
हाल यो फैसला जोड्ने वा नजोड्ने भन्ने फैसला गर्न भने प्रयोगकर्तालाई नै दिइएको छ । अब नयाँ पेजबाट आम मानिसहरुले आफ्ना उत्पादनको मार्केटिङ गर्न सक्नेछन् साथैं आफ्ना साथीहरुको माध्यमबाट ग्राहक खोज्न समेत पाउनेछ ।
फेसबुकमा तपाईको अनलाईन इमेल आइडी हालेपछि यो रजिस्ट्रेशन हुनेछ । यसमा अन्य सामाजिक सञ्जालहरुमा जोड्ने सुविधा समेत राखिएको छ ।source:taja khabar
