.आज मिति २०७१ साल चैत २७ गते शुक्रबार अनुसार तपाईको राशिफल यसप्रकार छ:-



मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दाजुभाइको सहयोग प्राप्त हुनेछ। आय वृद्धि हुनेछ। आनन्दको अनुभूति बढ्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।


वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
राजनीतिक अवरोध देखापर्नेछ। अनावश्यक विवाद बढ्नेछ। पतिपत्नीबीचको सम्बन्ध प्रगाढ रहनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
प्राविधिक कार्यमा सुधार आउनेछ। राजनीतिक व्यस्तता बढ्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। कार्य व्यस्तता बढ्नेछ। लक्ष्मी प्राप्ति हुनेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सवारीसाधन किनबेच हुनेछ। टाढिएका साथीभाइसँगको भेटघाटले मनमा प्रसन्न होला। स्वास्थ्यमा समस्या देखापर्नेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धार्मिक कार्यमा खर्च बढ्नेछ। पारिवारिक सुख मिल्नेछ। मनमा शंका बढ्नेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अध्यापनमा सफलता मिल्नेछ। मानप्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायमा सुधार आउनेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
कर्मप्रति निष्ठा बढ्नेछ। व्यापारमा लाभ हुनेछ। धार्मिक कार्यमा खर्च बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोजगारमा सम्मान प्राप्त हुनेछ। शारीरिक परिश्रम बढ्नेछ। धन प्राप्ति हुनेछ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
विश्वास गरेका मित्रले सहयोग गर्नेछन्। मन चञ्चल हुनेछ। पेटसम्बन्धी समस्याले सताउला।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
व्यापारमा रुचि बढ्नेछ। साझेदारी कार्यमा विवाद उत्पन्न हुनेछ। यात्रा शुभ रहनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
मन चञ्चल हुनेछ। आय आर्जनमा सुधार हुनेछ। स्वास्थ्यमा समस्या देखा पर्नेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
कार्यमा उत्साह बढ्नेछ। अचल सम्पत्ति खरिदबिक्री हुनेछ। यात्रामा सफलता मिल्नेछ।






प्रतिक्रिया दिनुहोस्...