.वेश्यालयमा जागीर खुल्यो, विशेष महिलाहरु लाई अवसर....



बर्लिन । जर्मनीको एक वेश्यालय सर–सफाई तथा काउन्टरमा रकम हिसाव गर्ने क्वालिटि कन्ट्रोलकालागि आवेदन अुलेको छ । उक्त वेश्यालयले अनलाईन मार्फत आवेदन मागेको थियो ।

आवेदन दिन चाहनेले फ्रेन्च भाषामा राम्रो ज्ञान राखेको हुनुपर्ने र स्वस्थ शारीरिक अवस्था भएको प्रमाणपत्र समेत पेश गर्नुपर्ने हुन्छ । साथै विजनेश स्टडीमा डिग्री हाँसिल गरेकाहरुलाई मात्र काउन्टरमा राखिने छ ।
अझ वेश्यालयमा पहिला काम गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइने छ । वेश्यालयले आफ्नो पारदर्शितालाई थप प्रचार गर्न भन्दै वेलायती पत्रिका मिररमा समेत विज्ञापन गरिएको छ ।
उक्त अफिसले कुफमिच र बाइमी नामक अनलाईनमा समेत विज्ञापन गराएको छ । मार्च महिना भित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
जहाँ अंग्रेजी भाषामा विज्ञापन गरिएको छ । यो कम्पनी जर्मनी, स्पेन र चीनमा कार्यरत ठुलो वेश्यालय कम्पनी हो । source nepalsandesh






प्रतिक्रिया दिनुहोस्...