"आज मिति फागुन ११ गते बुधबार अनुसार तपाईंको राशी यस प्रकार छ -:
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शारीरिक स्फूर्ति बढ्नेछ। साथीभाइसँग सद्भाव बढ्नेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव लिने अवसर मिल्नेछ।
वृष
अनावश्यक खर्च बढ्नेछ। कारोबारमा प्रशस्त लाभ मिल्नेछ। अध्ययनमा खासै रुचि नरहला।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
कान्ति बढ्नेछ। विपरीत लिंगीप्रति प्रेमप्रसंग चल्नेछ। शत्रु पराजय हुनेछन्। शारीरिक परिश्रम बढ्नेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अनावश्यक खर्च बढ्नुका साथै दैनिक कार्य प्रभावित रहनेछन्। शत्रु बढ्नुका साथै सामाजिक अपमान सहनुपर्ला।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आयआर्जनका नयाँ स्रोत फेला पर्नेछ। पारिवारिक सद्भाव बढ्ने देखिन्छ। प्रतिष्ठा वृद्धि हुनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
रोजगारका अवसर मिल्नेछ। मानसिक चिन्ता रहे पनि आफन्त तथा साथीभाइको सहयोगले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
कर्मप्रति नैराश्य बढ्नेछ। धर्मकर्म तथा आध्यात्मिक क्षेत्रमा नयाँ कार्यको नेतृत्व गर्ने अवसर मिल्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्य स्थिति बिग्रन सक्ने सम्भावना देखिन्छ। आम्दानीको स्रोत सबल भए पनि खर्च वृद्धि होला। हराएको धन प्राप्ति हुने योग छ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
पारिवारिक सम्बन्धमा सुधार आउनेछ। दाम्पत्य जीवन सुखमय रहने देखिन्छ। प्रेम सफलता मिल्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
अनावश्यक वादविवाद सामना गर्नुपर्ला। धनआर्जनको अवसर मिल्नेछ। स्वास्थ्यमा समस्या देखिए पनि आफन्तको सहयोग प्राप्त होला।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
विद्याबुद्धि र ज्ञानको कदर हुनेछ। साहित्यलेखनमा रुचि बढ्नेछ। एेश्वर्य वृद्धि हुनेछ। दैवीय शक्तिमा विश्वास बढ्नेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
दाम्पत्य जीवन सुखमय बन्नेछ। कार्यमा उत्साह र विश्वास बढ्नेछ। आर्थिक क्षेत्र सबल बन्नेछ।
source :taja khabar
