.४० बर्षिय पतिको यौन आवेगका कारण सुहागरातकै दिन प्राण त्यागीन् ८ बर्षीय बालीकाले



 यमन । विबाहका लागी श्रीमान् र श्रीमतीको उमेर कति हुनुपर्छ ? संसारभर यसका फरक फरक मापदण्ड र ऐन नियम छन् । तर अधिकांश ऐन नियमहरु पलना हुनुभन्दा पनि सहजै मिचिँदै आएको प्रस्ट हुन्छ यमनको यो बाल बिबाह र बाल यौन प्रकरणले । जहाँ ८ बर्षीय एक बालीकाले ४० बर्षिय श्रीमानको यौन आवेगका कारण सुहागरातकै दिन प्राण त्याग्नु पर्यो ।

यमनको एक संचारमाध्यमका अनुसार आफुभन्दा ५ गुणा कान्छी श्रमितीलाई सुहागरातको दिन जबरजस्ती करेकै कारण औधी पिडा सहन नसकेर उनले ज्यान समेत गुमाउनु पर्यो । युनाइटेड नेसन्स पपुलेसन फण्डका अनुसार २०११ द्येखि २०२० सम्ममा १ लाख ४० हजार बालीका यस्ता सोषणबाट प्रत्यक्ष प्रभावित हुने छन् ।
यौन क्षमतालाई नियन्त्रणमा राख्न नसकी सुहागरातके दिन श्रीमती गुमाएका ति ब्यत्तिःलाई प्रहरलिे प्रक्राउ गरेर कानुनी प्रक्रिया अगाडी बढाएको छ ।source:tholo pokhara





प्रतिक्रिया दिनुहोस्...