.युवतीको अनौठो विज्ञापन, गर्भवती बनाउनेलाई ५१ हजार पुरस्कार...



संसार अचम्मको छ र यो संसारका बासिन्दा पनि अचम्मका छन् । कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड विचार भनेको पनि यहि भएर होला ।

रोमानियाकी एक युवतीले सबैलाई अचम्ममा पार्ने विज्ञापन गरेर अहिले चर्चाको केन्द्रमा पुगेकी छिन् ।
उनले आफुलाई एउटा बच्चा जन्माउने चाहना भएकाले आफुलाई गर्भवती बनाउन चाहनेहरुकालागि आवेदन खुलाएकी छिन् ।
उनले आफुलाई भर्गवती बनाउन चाहने पुरुषलाई ३५० पाउण्छ अर्थात् ५१ हजार रुपैयाँ पुरस्कार दिने बताएकी छिन् ।
यो सँगै उनले अर्को एउटा सर्त पनि राखेकी छिन् कि जस्को यौन सम्पर्क बाट बच्चा जन्मीए पनि ति पुरुषले बच्चाको दाबी भने गर्न पाउने छैन ।
एडेदिना अल्बु नामकी ती युवतीले आफुलाई पति वा प्रेमिको आवश्यकता नपरेको पनि विज्ञापनमा प्रस्ट पारेकी छिन् ।
उनले पुरुषहरु कहिल्यै परिपक्क नहुने भन्दै आफुलाई बच्चा दिनसक्ने पुरुषसँग आफुले केही कुराकानी गर्ने विज्ञापनमा उल्लेख गरेकी छिन् । source taja khabar




प्रतिक्रिया दिनुहोस्...