.अनिल कपुरकी छोरीसँग सलमानले गरे मस्ती
बलिउडमा फेरी एक पटक सलमानकै चलचित्रको चर्चा छ । खासमा उनको चलचित्र भन्दा बढी अहिले रउनको चलचित्रको गीतको चर्चा छ जुन बलिउड इतिहासकै सबै भन्दा लामो गीत हो ।
सलमान खानको आउँदै गरेको चलचित्र ‘प्रेम रतन धन पायो’ मा रहेको यो विशेष गीतको अवधी १३ मिनेटको छ । जहाँ सलमान र अनिल कपुरकी छोरी सोनमकपुरको मस्ती छ ।
यो चलचित्रका निर्देशक सूरज बड्जात्याले नै बलिउडमा अन्ताक्षरी गीतको शुरुवात गरेका थिए । यस्तै यो गीतले बलिउडमा रेकर्ड नै बनाएको छ । source nepaliheadlines
