भारतले विश्वकप जित्दा नाङ्गिने पुनम पाण्डे पुनम पाण्डेको पोष्टर (फोटो फिचर सहित)



विश्वकप क्रिकेट चलिरहेको समयमा हंगामा गरेर चर्चामा आउने बलिउड अभिनेत्री पुनम पाण्डे यस पटकको विश्वकपमा भने अहिले सम्म नाङ्गिएकी छैनन् ।

तर उनको पछिल्लो चलचित्र हेलेनको पोष्टरले भने हंगामा गरेको छ ।

मंगलबार मुम्बइमा आयोजित एक कार्यक्रममा पुनम आफै उपस्थित भएर पोष्टर सार्वजनिक गरिन् । उनको पोष्टर र पहिरन दुवैको निक्कै चर्चा भयो ।

हेर्नुस् तस्विरः








प्रतिक्रिया दिनुहोस्...