.बानेश्वरको एभरेष्ट होटलमा आगलागी, क्षति विवरण आउन बाँकी
काठमाडौं, चैत्र १५ । काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा आगलागी भएको छ ।
होटलको भुइतलामा लागेको आगो दुई घण्टामै नियन्त्रणमा लिइएको बानेश्वर प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
justify;">विद्युत सर्ट भई आगो लागेपछि होटलमा रहेका पाहुनालाई बाहिर निकालिएको थियो । आगलागीबाट सामान्य क्षति भएको बताइएको छ ।source:taja khabar
