कुन कुन राशिलाई हुन्छ प्रेममा समस्या (जानी राखौ)
मेष राशि: मेष
राशिका जोडीकोबीचमा समस्या आइरहन्छ तर
कुनै पक्षले अलिकति मात्र
समझदारी पुर्यादएमा समस्या समाधान हुन समय लाग्दैन
।
मायामा परेका यो राशिका मानिसको सम्बन्ध भने निक्कै बलियो हुने
हुँदा चाहेर पनि छुटाउन सकिँदैन ।
मिथुन राशि: मिथुन
राशिका ब्यक्ति आपसी समझदारी कायम
राख्न सबै भन्दा उत्कृष्ठ मानिन्छन् । यो राशिका ब्यक्तिले
प्रेमी प्रेमिकालाई साथ पनि दिन्छन् ।
कर्कट राशि:
कर्कट राशिका ब्यक्तिलाई प्रेममा समस्या आइरहन्छ ।
खासगरी स्वास्थ्य समस्या हुने भएका कारण
यो राशिका ब्यक्ति कम बोल्ने हुन्छन् । जसले
सम्बन्धमा समस्या आइरहन्छ ।
सिंह राशि: सिंह
राशिका ब्यक्तिको प्रेम निकटतामा मात्र सम्भव हुन्छ । टाढा हुने
वित्तिकै यिनीहरुसँग सम्बन्धमा समस्या आउँछ ।
यो राशिका ब्यक्ति प्रेमी प्रेमीकासँग नछुट्टिनु
बुद्धिमानी हुन्छ ।
कन्या राशि:
कन्या राशिका ब्यक्तिको प्रेममा धेरै उतार चढाव आउँदैन । तर
यो राशिका ब्यक्ति प्रेम ब्यक्त गर्न र परिवारमा भन्न भने डराउँछन् ।
तुला राशि: तुला राशिका ब्यक्ति प्रेमलाई भन्दा प्रतिष्ठालाई महत्व
दिन्छन् । यसले कहिले काँहि प्रेम सम्बन्धमा समस्या ल्याउन
सक्छ । कहिले काँहि उनीहरुको घमण्डले प्रेम नै
टुक्रिन सक्छ । तर कहिले भने अत्याधिक झुक्ने
बानी समेत उनीहरुमा हुन्छ ।
वृश्चिक
राशि: यो राशिका ब्यक्ति प्रेमको विषयमा निक्कै धेरै सोंच्छन् । सोंच्ने
बढी र प्रेम ब्यक्त कम गर्ने
समस्या यो राशिका ब्यक्तिमा हुन्छ । यो राशिका ब्यक्तिको प्रेममा उतार
चढाव आइरहन्छ ।
धनु राशि: धनु
राशिका ब्यक्तिको प्रेममा समस्या आइरहन्छ । प्रेम,
जीवन, निजी जीवन
तथा कार्यक्षेत्रमा सन्तुलन मिलाउन नसक्दा यो राशिका ब्यक्तिले
प्रेममा झन्झटको सामना गर्छन् ।
मकर राशि: मकर राशिका ब्यक्तिले
अहंकार देखाउने भएका कारण प्रेममा झन्झट ब्यहोर्छन् ।
यो राशिका ब्यक्तिले प्रेमी प्रेमीकासँग रवाफ
देखाउँछन् । यसका कारण प्रेम सम्बन्धमा मधुरता समाप्त हुँदै
जान्छ ।
कुम्भ राशि: कुम्भ
राशिका ब्यक्तिको जीवनमा सामान्य सामान्य कुराले
पनि प्रेम सम्बन्ध गाढा हुने र सामान्य कुराले सम्बन्ध टुट्ने हुन्छ
। यो राशिका ब्यक्ति प्रेममा नयाँ पन ल्याउने प्रयास गरिरहन्छन् जुन
कहिलेकाँहि प्रेम टुट्ने कारण नै बनिदिन्छ ।
मीन राशि:
मीन राशिका ब्यक्तिले प्रेमलाई अत्याधिक महत्व
दिन्छन् । अनावश्यक महत्व दिने भएका कारण
यो राशिका ब्यक्ति प्रेममा दुःखी भैरहन्छन् ।
आफ्नो निजी जिन्दगी र प्रेम तथा कार्यालय
वा ब्यापारको बिचमा दुरी कायम राख्न सक्दैनन् र
समस्या परिरहन्छ ।source naya khabar
