श्रीमान् विदेशमा भएका महिलाहरु यसरी बेश्यालयमा भेटिएपछि…



अर्काकी श्रीमतीसँग रात बिताउनेका लागि चलाइरहेको एक बेश्यालयको भण्डाफोरले हलचल मच्चाएको छ ।
बेश्यालय सञ्चालकले विवाहित महिलालाई देह व्यापार गराउथे । घटना रुसको हो । प्रहरीका अनुसार अधिकांश श्रीमान् नभएका महिलाहरु यस्तो वेश्यावृत्तिमा लिप्त हुने गरेका थिए । यस्ता महिलाहरुले एक घण्टाका लागि ३५ हजारसम्म लिएर काम गर्ने गरेका थिए ।

यस्ता महिलालाई महिलाहरुले नै ज्यादा पैसा कमाउने लालचा देखाएर फसाउने गरेका थिए । तर, त्यहाँ काम गर्नका लागि उनीहरुले विवाहदर्ताको प्रमाणपत्र देखाउन पथ्र्यो । डेली मेलका अनुसार ७ कोठाको अपार्टमेन्टमा चलाइएको यस बेश्यालयको रकम अन्य बेश्यालय भन्दा ६ गुण बढी थियो । प्रहरीले उक्त स्थानमा छापा मारेर ११ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका महिलाहरुलाई भने २ हजार रुपैया लिएर छाडिएको छ । -source biswho khabar





प्रतिक्रिया दिनुहोस्...