सलमानले खानले मेरो करिअर बनाइदिएः ज्याकलिन
मुम्बई । सलामान खान अभिनित फिल्म ‘किक’ वाट बलिउडमा चर्चा कमाएकी श्रीलंकाली सुन्दरी ज्याकलिन फर्नाडिज सलमानकै कारण आफ्नो जिन्दगी बनेको बताउन थालेकी छिन् ।
राय भने रिलिज भएको छैन । किकले यत्रो चर्चा पाईसक्दा पनि अर्को फिल्मको विषयमा कुनै हल्ला छैन । त्यसकारण पनि आफ्ना लागि सलमान सबै भन्दा महत्वपूर्ण पुरुष भएको उनको भनाइ छ ।source onlinekhabar
