युवाहरुले भैंसीलाई यसरी बलात्कार गरेपछि



महिलालाई बलात्कार गरेको आरोपमा केही जेल परेको त तपाई हामीले सुनेता पनि । भारतमा भने भैसींलाई बलात्कार गरेको आरोपमा एक युवकलाई जेल सजाय सुनाइएको छ ।
राजस्थानको सीकर जिल्लामा स्थानीय अदालतले भौसींलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई ५ वर्ष जेल सजाय सुनाएको हो ।


अदालतले बजवारीलाल भनिने बन्नालाई हजार भारु जरिवानाको पनि लगाएको छ । जरिवाना रकम नतिरे उनले थप ६ महिना जेल बस्नु पर्नेछ । फैसलापछि बनबारीले भने आफू निर्देश भएको भन्दै फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । बनबारीविरुद्ध सन् २००७ मा भौसीसँग यौन सम्पर्क गरेको आरोप लगाएको थियो । तर, छानविनका क्रममा ५ वित्यो र हालैफैसला आयो । पशु चिकित्सकको रिपोर्टमा समेत भैसीमा मानव शुक्राणु भेटिएको उल्लेख रहेको छ ।source:gaubeshi khabar






प्रतिक्रिया दिनुहोस्...