Entertainment
»
भारतीय नायिकाले भनिन पुरुष टिस्यू पेपर हो.....प्रयोग गरेपछि फाल्ने गर्छु
भारतीय नायिकाले भनिन पुरुष टिस्यू पेपर हो.....प्रयोग गरेपछि फाल्ने गर्छु
काठमाण्डौं । नारी र पुरुषलाइ रथका दुइ पाङ्गा भनिन्छ । यी दुइको सहकार्य बिना समाज नचल्ने भएकोले यस्तो भनिएको हो ।
तर प्रसिद्ध तमिल नायिका सोना हेडनले पुरुषलाइ टिस्यू पेपरसँग तुलना गरेकी छन् । उनका नजरमा पुरुषको हैसियत टिस्यू पेपर भन्दा बढी छैन् । ‘चाहिएका बेला प्रयोग गर्ने कुरा मात्रै हो पुरुष ।’ तमिल पत्रिकालाइ दिएको अन्तर्वाररता उनले भनेकी छन्– म पुरुषलाइ सेक्सकालागि मात्रै प्रयोग गर्छु ।’ उनले आफूलाइ विवाहमा विश्वास नभएको र पुरुषसँग बस्नु सबैभन्दा ठूलो बेवकूफी भएको बताएकी छन् । तर उनको यो अभिव्यक्तिको पूरुष अधिकारवादी संस्थाले विरोध गरेको छ । अदालत गएपछि नायिका हेडनलाइ अदालते बोलाएको छ ।source:mix khabar
प्रतिक्रिया दिनुहोस्...