आधा घण्टा सम्भोगबाट क्यालोरी चट्



आधा घण्टा सम्भोगबाट क्यालोरी चट्

यौनसम्बन्धलाई बच्चा उत्पादन र मनोरञ्जनसँग मात्र जोडेर हेर्ने जमाना अब अलि रूपान्तरित भएको पाउन थालिएको छ ।


यौन सम्बन्धबाट शारीरिक कसरतको पनि काम हुन्छ भन्ने कुरा सचेत मानिसहरूमा व्यापक हुन थालेको छ । यसै क्रममा एउटा अनुसन्धानले एक मिनेटको चुम्बनमा मात्रै पनि २६ क्यालोरी ऊर्जा खर्च हुने देखाएको छ ।

चुम्बनलाई यौन सम्बन्धका निम्ति अत्यावश्यक भन्दै अनुसन्धानकर्ताहरूले यौन स्खलनले मात्र क्यालोरी ऊर्जा खर्च हुनमा प्रभावकारी नतिजा नदिने जनाएका छन् । बेलायतका आठ सय जोडीहरूबीच गरिएको अनुसन्धानमा चुम्बनलाई यौन सम्बन्धका रूपमा सबैभन्दा बढी क्यालोरी ऊर्जा खर्च गर्ने माध्यम बनाइएमा आधा घण्टासम्मको सम्भोग क्रियाबाट २ सय ११ क्यालोरी ऊर्जा खर्च हुने जनाइएको छ ।source:manka kura




प्रतिक्रिया दिनुहोस्...