मानिसले निन्द्रामै किन सेक्स गर्छ ?
सले सुतिरहेको अचेत अवस्थामा पनि सेक्स सम्वन्धि क्रियाकलाप गर्दछ ।
'स्लिप सेक्स' रोग लागेका मानिसले सँगै सुतेको व्यक्तिसंग अचेत अवस्थामै सेक्स सम्वन्ध राख्न सक्ने भएकाले सेक्स सम्वन्धी दुर्घटना जस्तै बलात्कार, दुर्व्यवहार समेत हुन सक्ने अध्ययनकर्ताले बताएका छन् । यसले पार्किनसन, डिमेन्टिया, न्याक्रोलेप्सी देखी ब्रेन ट्युमरसम्म अवस्थामा पुर्याउने खतरा समेत रहेको हुन्छ । जसका कारण यो रोग लागेको शंका हुनासाथ डाक्टरहरुकहा पुग्नुपर्ने विज्ञले औल्याएका छ source:nepali news
प्रतिक्रिया दिनुहोस्...