सम्भावनाको सेक्स भिडियो इन्टरनेटमा भाइरल बनेपछि ।
‘बिगबोस हल्ला बोल’का प्रतियोगि सम्भावाना सेठको अति उत्तेजक सेक्स भिडियो अहिले भाइरल बनिरहेको छ । इन्टरनेटमा तिब्र गतिमा फैलिरहेको उक्त सेक्स भिडियोमा सम्भावना उत्तेजक रुपमा एक पुरुषसँग स्मुच गरिरहेकी छिन ।
उक्त भिडियो केहि पुरानो देखिन्छ । तसर्थ उनका सी ग्रेड फिल्मबाट कसैले यो एमएमएस बनाएको उनी निकट स्रोतको दाबी छ । यसबारेमा सम्भावनाले भने कुनै प्रतिक्रिया दिएकी छैनन । तर उनी भिडियोका कारण ठुलो तनावमा रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन ।
सम्भावना कलर्स टेलिभिजनमा चलिरहेको शो बिगबोसको हल्ला बोल प्रतियोगि हुन । उनी बिग बोसमा आए देखि नै निकै विवादमा तानिएकी छिन । यसअघि पनि बिगबोसका विभिन्न प्रतियोगीको सेक्स भिडियो यसरी नै लीक हुने गर्दथे ।source taja khabar
