Entertainment
»
सुष्मा कार्की भित्री वस्त्र(ब्रा) नै नलगाई कार्यक्रममा पुग्दा उनलाई देख्नेहरु लाजले भुतुक्कै भए पछी
सुष्मा कार्की भित्री वस्त्र(ब्रा) नै नलगाई कार्यक्रममा पुग्दा उनलाई देख्नेहरु लाजले भुतुक्कै भए पछी
हट नायिकाको रुपमा कहलिएकी सुष्मा कार्कीको पहिरनका कारण पटपकटक चर्चामा आउने गर्छिन । अनेकन तिकडम गरिरहने यी नायिका सोमबार त झन् भित्री वस्त्र नै नलगाई एउटा कार्यक्रममा पुगिन् ।
उनलाई देख्नेहरु अचम्ममात्रै मानेनन्, लाजले भुतुक्कै भएका थिए .कालो वनपिस पहिरनमा पुगेकी सुष्मा कार्की आफ्नो माथिल्लो भागको अंग छोप्नका लागि कपालको साहरा लिन बाध्य थिइन् । हुन त यसअघि पनि सुष्माका यस्तै तस्वीर सार्वजनिक नभएका होइनन्, छातीमा ट्याटु खोपेकी सुष्मा टाटु देखाउन यसअघि पनि सुष्माले यस्तै हर्कत देखाएक थिइन् । source:onlinekhabar
प्रतिक्रिया दिनुहोस्...