सुत्केरी हुन गएकी महिला सेक्स गर्दागर्दै पक्राउ
बेलायतको एक अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी महिला यौनसम्पर्क गर्दागर्दै समातिएकी छन् ।
ब्रिस्टोल अस्पतालमा भर्ना भएका ती जोडीले अनौठो आवाज निकालेपछि सरसफाई गर्ने महिलाले थाहा पाएर प्रशासनले समातेको मेलअनलाइनले जनाएको छ ।
