महिलाको स्तनबाट पुरुषले कसरी यौन सन्तुष्टि पाउना सक्छ?थाहा पाई राखौ



सुन्दर स्तनले महिलाको सौन्दर्य झल्काउँछ । यद्यपी उमेर ढल्कदै गएपछि स्तनको सुन्दरता कायम नरहन सक्छ ।
वुढापनको कारण मात्र होइन व्रेस्टफीडिङ र गलत तरिकाले प्रयोग गर्दा पनि व्रा लुज हुन सक्छ । कसरी व्रा लुज हुन नदिने र छातीको आकर्षण कायम राख्ने रु केहि उपाय छ ।

–स्तनको साइज सहि वनाउन फिटिङ व्रा लगाउन सकिन्छ ।

–जव र्वकआउट गरिन्छ, तव स्पोर्ट व्रा लगाउनुपर्छ ।

–व्रेस्ट क्रिम लगाएर मसाज गर्नाले पनि स्तनको आकर्षक सुरक्षित हुन्छ ।

–पुश–अप, चेस्ट फ्लाइ र डमवेल एक्सरसाइजले पनि व्रेस्टको साइज सहि राख्न सकिन्छ।source"tajakhabar






प्रतिक्रिया दिनुहोस्...