News
»
कुकुरलाई बलात्कार गरि पोर्न भिडियो बनाउने श्रीमान -श्रीमती पक्राउ
कुकुरलाई बलात्कार गरि पोर्न भिडियो बनाउने श्रीमान -श्रीमती पक्राउ
संसारमै सबैभन्दा बढी क्रेज अस्लिल कुराहरुमा हुने गरेको तथ्यांक पछिल्लो अनुसन्धानबाट पत्ता लाग्दै आएको छ |

मानिसले इन्टरनेटमा सबै भन्दा बढी पनि यस्तै अस्लिल सामग्रीको नै खोजि गरेको पाइन्छ |यस्ता सामग्री उत्पादन बाट आम्दानी पनि हुने हुनाले मानिसहरु यसप्रति अलि लचक हुने गर्दछ | अस्लिल सामग्री तयार हुनु नौलो कुरा हैन तर त्यसलाई सहि सदुपयोग गर्न आवस्यक छ |पछिल्लो समयमा एउटा आस्चर्य लाग्दो घटना सार्बजनिक भएको छ |जुन घटनाले मानिस पैसा र चर्चा कामुना कति सम्म गिर्न सक्छ भन्ने पनि देखाउछ | रेफोर्डका एक दम्पत्तीलाई कुकुरलाई बलात्कार गरेको र त्यसपछि पोर्न फिल्म बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वास्तवमा यो दम्पत्ती आपसी समझदारीमा यस्तो गर्दथे । श्रीमान भिडियो खिच्ने काम गर्थे भने उनकी श्रीमती कुकुरलाई जबर्जस्ति सेक्स गर्थिन |दुवै जनाको मिलेमतोमा उनीहरुले यस्तो काम गर्थे र इन्टरनेटमा अपलोड गर्दथे | यस्तो जंगली व्यवहार गर्ने उनीहरुलाई पक्राउ गरेपछि पुलिसले कुकुर नै महिलाको वास्तविक श्रीमान भएको र ति पुरुष नाम मात्रको श्रीमान भएको बताएका छन |रुबेन चान्स जेम्स फक्स र उनकी श्रीमती एम्बर निकोल फक्समाथि अप्राकृतिक सेक्सको आरोप सहित साइबर क्राइमको समेत आरोप लागेको छ | उनीहरुको घरबाट मिक्स्ड ब्रिडका दुईवटा कुकुर र तीन बिरालोहरु पनि पाइएको पुलिसले जानकारी दिएको छ । source:tajakhabar
प्रतिक्रिया दिनुहोस्...