स्नातक गरेकी यी युवती किन बनिन् पोर्नस्टार?
january 17, 2015 एजेन्सी । हामी कहिलेकाँही तनाव भयो वा उदास समय आयो भने कतै घम्न निस्कने गर्छौ । तर एक युवती भने यस्तो समयबाट छुटकारा पाउनका लागि पोर्न स्टार बनेकी छन् । मिररका अनुसार २३ वर्षीय पेज जेनिग्स वाल स्टीटमा नोकरी गर्थिन । तर कामको दौरानमा लगातार अफिसमा बस्दा बोर लाग्नुका साथै आर्थिक रुपमा सम्पन्न हुन जागिर ठिक नभएको निश्कर्ष निकालेर जागिर छोडी पोर्न उद्योगमा पसेकी हुन् ।
