फर्सी जस्ता स्तनका कारण चर्चित बनेकी मोडल



एजेन्सी ।  मोडल मायरा हिल्स भनेपछी एडल्ट दुनियाँमा सबैले चिन्छन् । जर्मनीकी यी मोडल अन्य कुराले भन्दा स्तनका कारण अझ बढी चर्चामा छिन् । एडल्ट दुनियाँमा जती उनको चर्चा हुन्छ, अझ बढी उनका स्तनको हुने गर्दछ । उनको स्तनको तौल ९ किलो भन्दा बढी छ भने ब्राको साइज ३२Z हो । 

हरेक दिन आफ्नो तालिका अनुसार अभ्यस्त हुने यि मोडल सामाजिक संजालमा पनि उत्तिकै चर्चामा छिन् । हालसम्म उनका करिब डेढ लाख छन् । तर उनलाई आफ्नो ९ किलो स्तनले न कुनै भारी थपेको छ न त कुनै तनाब नै । कारण कारण उनका फर्सी जत्रा स्तन भने नक्कली हुन् ।source:butal online





प्रतिक्रिया दिनुहोस्...