फेसबुकको आश्चर्य लाग्ने खुलासा
सामाजिक सञ्जाल फेसबुक दिन प्रतिदिन चर्चित हुँदैछ । लोकप्रियताको शिखरमा रहेको यो सामाजिक सञ्जाल कतिले चलाउँदैछन् होला ? अनुमान गर्नुस् ।
हालै सार्वजनिक तथ्याङ्कले दैनिक संसारभरिका ७५ करोड मानिसले मोबाइलबाट मात्र फेसबुक चलाउने देखाएको छ ।
फेसबुकले सार्वजनिक गरेको जानकारी अनुसार संसारभरमा फेसबुकका १ अर्व ३९ करोड प्रयोगकर्ता छन् । फेसबुकले दैनिक ७५ करोड मानिसले मोबाइल लगायतका उपकरणबाट फेसबुक खोलिने जनाएको छ ।source:taja khabar
