करिश्माको भिडियो भाइरल (भिडियो सहित)



एजेन्सी । बिगबोस ८ मा चर्चित प्रतियोगी करिश्मा तन्नाको एक विज्ञापन भिडियो अहिले निक्कै चर्चित बनेको छ । अहिले बिगबोसमा पनि बलियो प्रतियोगी मानिएकी उनको भिडियो पुरानो भएपनि अहिले हिट हुन पुगेको छ । बिगबोस ८ मा उपेन पटेलसँग अन्तरंग अवस्थामा देखिएकी करिश्माको यो भिडियो पुरानो हो । एक टेलिभिजनले केही वर्ष अघि करिश्माको यो भिडियो बनाएको थियो । पुरानो यो भिडिइो ७०,००० भन्दा बढीले हेरेका छन् ।





प्रतिक्रिया दिनुहोस्...