सेक्सले भोकाएपछि जियाको यस्तो उपद्रो
अभिनय भन्दा पनि अंगप्रदर्शन र सम्वन्धका कारण नायिका जिया केसी बारम्बार चर्चामा आइरहेकी छिन् । चलचित्र भित्र खुलेरै अंगप्रदर्शन गर्ने यि नायिका नायक भुवन केसीसँगको प्रेम सम्वन्धका कारण पनि चर्चामा छिन् ।
चलचित्रमा जीके शर्मा, गणेश गिरी, जिया केसी लगायतका कलाकारको अभिनय छ । काममा व्यस्त हुने व्यापारीको श्रीमतीले परपुरुषसँग राख्ने सम्वन्धलाई सिनेमाले उठान गरेको छ । चलचित्रको निर्माणपक्षले अनलाइनखबरमार्फत यसको प्रोमो सार्वजनिक गरेको छ । सिनेमाको प्रोमोमा नायिका जिया केसीलाई सेक्सले भोकाएकी एक महिलाको भुमिकामा देख्न सकिन्छ ।source:khabar time
