दिनभरको सहमति प्रयास विफल भएपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राति करिब साढे १ बजे प्रक्रिया सुरु भएको उद्घोष गर्दै प्रश्नावलीका लागि प्रस्ताव निर्माण समिति पेस गर्न नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई रोस्ट्रममा बोलाउनासाथ विपक्षी सभासदले आक्रमण सुरु गरेका थिए।
प्रधानमन्त्रीले सोधेे,'भाँचिएको कुर्सी बन्यो ?'
काठमाडौं-एकीकृत माओवादी र मधेसवादी दलसहित विपक्षी मोर्चाको अवरोध र आक्रमणले मंगलबार बिहान प्रक्रियाबाट संविधान निर्माण अघि बढाउने चरण सुरु हुनसाथ संविधानसभा बैठक रोकिएको छ।
