छिटो गर्नुहोस् आइफोन यती सस्तो भएको छ
संसारकै ठूलो मध्येको एक मोबाईल कम्पनी आइफोनले आइफोन ५ सी को मूल्य आधिकारिक रुपमा घटाएको छ । खुद्रा स्टोरमा तपाईले अब आइफोन ५ सी करिब ३६ हजार रुपैयामा नै पाउनुहुनेछ ।
यो मुल्य आईफोन ५ सी को ८ जीवी मेमोरीवाला मोडलको हो ।
आइफोन ५ सी संगै अब प्रयोगकर्ताले ३३ सय बराबरको गिफ्टकार्ड समेत पाउनेछन् ।
यो अफर २२ जनवरीसम्म हुनेछ । आइफोन ५ सी सँगै पाईने गिफ्ट कार्डको बैधानिकता भने ६,९ र १२ महिनासम्म हुनेछ ।source"online khabar
