सामाजिक सञ्जालमा छोरीको नाङगो भिडियो आएपछि...
एजेन्सी । सामाजिक सञ्जालले मानिसको कामलार्य सजिलो बनाउनुका साथै कहिले काहि अफ्टेरोमा पनि पार्ने गरेको छ ।
मुम्वइमा पनि सामाजिक सञ्जाल मार्फत व्ल्याकमेलिङको आरोप अगाडी आएको छ । वकोला पुलिसका अनुसार १७ बर्षिय एक युवकले १३ बर्षकि एक युवतिको अश्लिल भिडियो बनाएका छन् ।
युबति आफ्नो घरको वाथरुममा नुहाइरहेको दृश्य उनले कैद गरेका थिए । नग्न अवस्थाको उक्त भिडियो युवकले प्रकाशका लागी वाथरुममा राखिएको स्थानमा मोवाइल राखेर रेकर्ड गरेका थिए ।
ति युबतिका छिमेकी रहेका युवाले उक्त भिडियो समाजिक सञ्जाल ह्वाट्सएपमा शेयर गरेका थिए । जुन पिडित युवतिको बुबाको मोवाइलमा पनि आयो ।
त्यस पछि छागाँ बाट खसेका पिडितका बाबुले तत्काल प्रहरीमा खवर गरेका थिए । हाल आरोपि युबक भने फरार छन् । उनको खोजिकार्य भइरहेको वकोला प्रहरीले जनाएको छ । source rochakkhabarsate




