Entertainment
»
नेपालको कानुनले दिपकसँग बिहे गर्न नदिएको दीपाको गुनासो
नेपालको कानुनले दिपकसँग बिहे गर्न नदिएको दीपाको गुनासो
कलाकार दीपाश्री निरौलाले नेपालको कानुनले बहुबिबाहालाई मान्यता दिएको भए आफ्नो बिहे कलाकार दिपकराज गिरीसँग भैसक्ने बताएकी छिन् ।
एक अनलाईन पत्रिकासँग अन्तरवार्ता दिदै उनले सो कुरा बताएकी हुन् । दिपकराज गिरी र दिपाश्री निरौला १३ बर्षदेखि हास्य कार्यक्रम तितो सत्यमा अनस्क्रीन जोडिको रुपमा देखिदै आएका छन् । अन्तरवार्ता दिने क्रममा दीपाले आफूलाई अहिलेसम्म सेक्सको अनुभब नभएको पनि बताएकी छिन् । अग्नीपथ, चाँदनी लगाएत केही चलचित्रमा पनि अभिनय गरेकी दीपाले अघिल्लो बर्ष प्रदर्शनमा आएको चलचित्र छ एकान छमा लगानी पनि गरेकी थिइन् । दीपक, दीपा र निर्मलले मिलेर बनाएको उक्त चलचित्र छ एकान छ व्यबसायीक रुपमा सफल भएको थियो । त्यही टिमले अब छ एकान छ कै सिक्वयलको रुपमा वडा नम्मर छ को निर्माण गर्ने भएका छन् । भने अर्को चलचित्र पनि हल्का हेरौ source:online khabar
प्रतिक्रिया दिनुहोस्...