बिग बोस छोड्ने बेलामा सलमानले के के गरे हेर्नुहोस(तस्बिर सहित)



बलिउड सुपरस्टार सलमान खानले चर्चित टेलिभिजन शो बिगबोस सिजल ८ बाट औपचारिक विदा लिएका छन् । बाँकी ४ हप्तका लागि सलमानको स्थानमा कोरियोग्राफर फराह खान अव विगबोसमा आएकी छिन् ।
bigboss salman final 6
सलमानले आफूबाट शो खोसिएको बताएका छन् भने फराहले सलमान सबै भन्दा राम्रो होष्ट भएको बताएकी छिन् ।
सलमानले जाँदाजाँदै फराहलाई सुझाव पनि दिएका छन् । उनले फराहलाई थुप्रै टिप्स समेत दिएका छन् । सलमानले जाँदा जाँदै प्रतियोगीहरुलाई शुभकामना दिए र प्रसंसा गरे ।
bigboss salman final
शनिबार राति अन्तिम पटक बिगबोसमा देखिएका सलमानले खासमा आफ्नो चलचित्र बजरंगी भाइजान शुटिङका लागि शो छोडेका हुन् ।
सलमानले प्रतियोगी र दर्शकलाई लेखेको पत्र समेत फराहले पढेर सुनाएकी थिइन् ।
bigboss salman final 3
शनिबारको विदाइका क्रममा सलमानले पछिल्लो चलचित्रमा आफ्नी हिरोइन ज्याकलिन फर्नाण्डिज र अर्जुन रामपाललाई समेत बोलाएका थिए । उनीहरुले कार्यक्रममा निक्कै नाचगान समेत गरे ।
bigboss salman final 3 bigboss salman final 3 bigboss salman final 3 bigboss salman final 3
SOURCE:NEPALIHEADLINE




प्रतिक्रिया दिनुहोस्...