पालेको बिरालोसग सेक्स गर्दा गर्दै एकयुवती पक्राउ



अमेरिकामा २३ वर्षीय युवतीले घरमा पालेको बिरालीसँग सेक्स गर्दै आएकी थिइन् । यो खबर छिमेकीमा फैलिएपछि छिमेकीमा सनसनी मच्चिएको थियो । प्रहरीले ती युवतीलाई पक्राउ गरेका छन् ।

प्रहरीका अनुसार २३ वर्षीया क्रिस्टिना ब्राउन अमेरिकाको sex with catओकलाहोमा शहरमा बस्दै आएकी छिन् । उनको छिमेकी ७२ वर्षीय एल्मर मारिशन उनीसँगै बस्दै आएका थिए । क्रिस्टिनाले बिरालोसँग सेक्स गर्ने बेलामा एल्मर मारिशनले देखेका थिए । क्रिस्टिनालाई बिरालोसँग सेक्स गरिरहेको देखेका उनले छिमेकमा हल्ला फैलाएका थिए । क्रिस्टिनाले एल्मर मारिशनलाई मार्ने धम्की दिएपछी एल्मरले प्रहरीलाई यसबारे जानकारी गराएका थिए । प्रहरीले क्रिस्टिनालाई चक्कु सहित पक्राउ गरेको जनाइएको छ
source:harek kura




प्रतिक्रिया दिनुहोस्...