सेक्स गर्दा ओछ्यान भरि रगत नै रगत भएको दिन समझदा आनन्द आउछ
ओछ्यान भरि रगत नै रगत भएको दिन समझदा आनन्द आउछ
आज भन्दा ठिक ६ बर्स अगाडीको कुरा हो l म १४ बर्स कि थिए, क्लास-९ मा पढ़थे,खान साना खाई म एक्लै मेरो कोठामा सुतेकी थिएl कता कता तो दिन रमाइलो अनि सरिर नै अर्कै किसिमको अनुभव गर्दै थिए,चाडै सुत्ने मान्छे ९ बजे सम्म यता ऊता फर्की बसे ,निन्द्रा नै परेन l
कता कता मलाई डर लागि रहेको थियो के हुन लागो यस्तो,सबै असमान छन्, योनी पनि सु- सु गरेको झैँ अनुभव हुदै थियो l
यो मेरो अर्धसपना थियो,बिहानै स्कुल जानु पर्ने हुनाले ४ बजे नै उठेl छक्क परे मेरो भित्रि पहिरन(पेन्टी ) पुरै रगतले लतपतिएको थियो,डर लागो मलाई अनि थाहा भो,म त अब जवान भएछु l मेरो महिनावरी सुरु भएछ l आज तो दिन समझदा आनन्द आउछ l,source sansani khabar
